आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थीकाे सहयोगार्थ टोकियोमा च्यारिटी

टोकियो । आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थी सहयोगार्थ टोकियोमा च्यारिटी बजार हुने भएको छ। टोकियोको सिन कोईवा स्थित ठमेल हलमा च्यारिटी बजार हुने भएको छ l २०१९ फेब्रुअरी २४ तारेख आईतवारका दिन टोकियो ,सिन कोईवाको ठमेल हलमा दिउँसो ११ बजे देखि च्यारिटी बजार हुने ग्लोबल नेपाल नेटवर्कका संयोजक सुनिल कुमार शाक्यले जानकारी दिए। निम्न … Continue reading आर्थिक स्थिति कमजोर तथा जेहेन्दार विद्यार्थीकाे सहयोगार्थ टोकियोमा च्यारिटी